हाम्रो अभ्यास

हाम्रो दृष्टिकोण व्यापक र अन्योन्याश्रित रहेको छ ।

सामुदायिक विकाशका लागि एक समग्र र मानवस्तरीय दृष्टिकोणको आवश्यकता हुन्छ । जीवन्त र स्वस्थ्य समुदाय निर्माणका लागि हामीसँग जाती, बर्ग, संस्कृति र अन्य कोठरीहरु तोड्ने र सहकार्यमा एकासाथ अगाडि बढ्ने अन्तरसम्बन्धित र व्यापक रणनीति एवं दृष्टिकोण हुनुपर्छ । हामीले जान्ने विभिन्न तरिकाहरुलाई सम्मान गर्दछौं ।