हाम्रा मूल्यमान्यताहरु

हामीसँग प्रतिस्थापनको जिम्मेबारी छ ।

हामीले आप्रवासीहरुले अहिले आफ्नो घर भन्दै आएका पवित्र भूमिको शदियौंदेखि हेरचाह गरेका आदिवासी समुदायहरुबाट कसरी संस्कृति, कथाहरु र व्यक्तिले स्थानको श्रृजना गर्दछन् भन्ने कुरालाई महत्व दिन्छौं । हाम्रा छिमेकहरु भलाईका प्रवेशद्धारहरु हुन् जुन रेड लाइनिंग, इंटर्नमेंट र एलियन एक्सक्लूजन गतिविधिजस्ता दमनकारी शक्तिहरुका बाबजुत कैयन पुस्ताहरुमार्फत अगाडि बढेका छन् । हामी व्यक्ति र स्थानका बीचको पारस्पारिक सम्बन्धको सम्मान गर्दछौं ।