हाम्रा मूल्यमान्यताहरु

हामी हाम्रा समुदायहरु र छिमेकीको विविधताको उत्सव मनाउँछौं ।

हामी विभिन्न रंगका समुदायका साथमा अधिक न्यायपूर्ण र समतामुलक स्थान निर्माणका लागि एकजुट भएर काम गर्छौं । एएपीआई समुदायहरुमाझ हाम्रा सांस्कृति मूल्यमान्यता र जान्ने तरिकाहरु सावैभौम छैनन् । त्यसैले दक्षिणपूर्वी एसियन शरणार्थी समुदाय वा आदिवासी हवाई समुदाय वा लामो समयदेखिका जापानी अमेरिकन र चाइनिज अमेरिकन छिमेकहरुमा हाम्रा रचनात्मक स्थान निर्माणका कार्य फरकफरक देखिन्छन् ।