हाम्रो दृष्टिकोणः हाम्रा प्रिय एएपीआई (AAPI) समुदायहरु

हाम्रा समुदायहरु एकअर्कामा सम्बन्धित भएको अनुभव गर्छन् ।

एएपीआईहरु र विभिन्न रंगका अन्य समुदायहरुलाई यो देशको संस्थागत जातीवाद र उपनिवेशले राजनीतिक रुपमा सम्बन्धित बनाएको छ । एएपीआई सामुदायिक विकाश आन्दोलन तबमात्र अधिक सफल हुन्छ जब हामी हाम्रा मान्छेहरुको जिवन्त अनुभव प्रतिबिम्बित गर्दै र समुदायको सम्बन्ध एवं शक्तिलाई जोड्दै स्वागतयोग्य स्थान बनाउँछौं ।