हाम्रो अभ्यास

हामी आनन्दपूर्वक काममा मग्न छौं ।

हामी उत्पीडन र संघर्षको साझा अनुभवहरुबाटमात्र नभई रचनात्मक र प्रेमबाट समेत जोडिएका छौं । हाम्रो काम सधै हाँसो, सम्बन्ध र आनन्दले जोडिनुपर्छ ।