हाम्रो अभ्यास

हामीले प्रयोग गर्ने, खेल्ने, असफल हुने, सिक्ने, बृद्धिविकाश गर्ने र प्रतिबिम्बित गर्ने बहादुरीपूर्ण स्थानहरु बनाउँछौं ।

हामीले होसियारीपूर्वक एकसाथ मिलेर स्थान निर्माण गरिरहेका छौं । एकअर्काबीच र हाम्रा समुदायकाबीच यो स्थानलाई दिगो बनाउने जिम्मेबारी हामी सबैको हो । हाम्रो सहकार्य र सामुदायिक निर्माणको जटिलताको मार्गप्रसस्त गर्दैगर्दा हामीहरु विफलता र गल्तीहरु गर्नका लागि समेत खुला रहेका छौं । हामी हाम्रो रणनीतिक अक्षुण्णता र समुदायको विविधतासँगै बहादुरीका साथ अगाडि बढ्छौं ।