हाम्रो अभ्यास

हामी हाम्रा समुदायप्रति उत्तरदायी छौं ।

निर्णयहरु समुदायका सदस्यहरुबाट र समुदायका सदस्यहरुका लागि लिइनुपर्छ । र आत्मनिर्णय एवं सामुदायिक नियन्त्रणको सिद्धान्तको अभ्यास गरिनुपर्छ । त्यसैले हामी अभ्यासकर्ताका रुपमा समुदायको दृष्टिकोण, अवशर, जोखिम र आवश्यकताका लागि लचक र उत्तरदायी हुनुपर्छ ।