हाम्रा मूल्यमान्यताहरु
Previous हामी हाम्रा समुदायहरु र छिमेकीको विविधताको उत्सव मनाउँछौं । Next
हामी विभिन्न रंगका समुदायका साथमा अधिक न्यायपूर्ण र समतामुलक स्थान निर्माणका लागि एकजुट भएर काम गर्छौं । एएपीआई समुदायहरुमाझ हाम्रा सांस्कृति मूल्यमान्यता र जान्ने तरिकाहरु सावैभौम छैनन् । त्यसैले दक्षिणपूर्वी एसियन शरणार्थी समुदाय वा आदिवासी हवाई समुदाय वा लामो समयदेखिका जापानी अमेरिकन र चाइनिज अमेरिकन छिमेकहरुमा हाम्रा रचनात्मक स्थान निर्माणका कार्य फरकफरक देखिन्छन् ।
-
“यहाँ (भान्छाघर रेष्टुरेण्टमा) म मेरो समाजका लागि भेटघाटहरु गर्छु …. म उनीहरुलाई यहाँ बोलाउँछु । हामी यहाँ खान्छौं । हामी यहाँ बस्छौं र छलफल गर्छौं । ……..काम नभएकाहरुलाई म काम दिलाउँछु । सुत्ने स्थान नभएकाहरुलाई म ठाउँ खोजिदिन्छु ।”
यमुना श्रेष्ठ, संचालक, नेपाली रेष्टुरेण्ट भान्छाघर
साना व्यवसाय आयोजन
स्थानीय आप्रवासी स्वामित्वका व्यवसायहरु सामुदायिक र सांस्कृतिक आधारहरु हुन् -
-
Square Dancing in AsiaTown
-
Supporting Businesses in Oakland’s Chinatown
Solidarity + Food
-
FandangObon
Receconnecting Japanese, Mexican, African, and Sufi Muslim American communities around traditions of circle dance, music, and caring for the land