हाम्रो दृष्टिकोणः हाम्रा प्रिय एएपीआई (AAPI) समुदायहरु
Previous हाम्रा समुदायहरुले आफ्नो भविश्य आफै निर्णय गर्छन् । Next
समता तबमात्र प्राप्त गर्न सकिन्छ जब निर्णयहरु समुदायका सदस्यहरुका लागि र समुदायका सदस्यहरुबाट आफै संचालित हुन्छन् । यी व्यक्तिहरुलाई उनीहरुका आफ्नै जीवन अनुभवहरुका विशेषज्ञहरुको रुपमा सम्मान गर्दै हाम्रा समुदायहरुलाई आन्तरिक नेतृत्व र ज्ञानबाट फाइदा पुग्छ जुन सामाजिक, राजनीतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्ने अर्थ व्यवस्था कायम गर्न तथा सम्बन्धित स्थान प्रामाणिक संस्कृतिलाई कायम राख्न अत्यावश्यक छ ।
-
Maku’u Farmer’s Market
It’s All About ‘Ohana
-
“We imagined this Artist in Residence program as a way to use culture to reclaim our block and strengthen our community roots.”
Scott Oshima
Sustainable Little Tokyo Program Director, JACCC
(Image: Daren Mooko) -
Cambodia Town Thrives
Growing Our Roots, Our stories, Our Future