हाम्रा मूल्यमान्यताहरु
Previous कलाकार र संस्कृतिलाई धारण गर्नेहरु यो कामका नेताहरु हुन् । Next
उनीहरु केबल काम पूरा गर्ने उपकरणमात्र नभई सांस्कृतिक मूल्य मान्यता र अभ्यासहरुलाई बोक्ने र समुदायकाबीचमा फैलाउने काम गर्छन् । बुढापाका, जवान, कलाकारहरु, धार्मिक नेताहरु र व्यवसायीहरु हाम्रो एएपीआई संस्कृति अभ्यासहरु र जान्ने तरिकाका संरक्षकहरु हुन् । र उनीहरुले हामीलाई मार्गनिर्देश गर्ने र योगदान दिने गर्छन् । हामी कलाकारहरु जताततै देख्छौं । कलाकारहरु र संस्कृतिको धारण गर्नेहरुलाई हाम्रो काममा माथि उठाएर हामीले व्यवहार, निर्णय प्रकृया र साधनश्रोतको बाँडफाँडमा अधिक समताको श्रृजना गर्छौं ।
-
Asia Pacific Cultural Center
Capital Expansion
-
“We imagined this Artist in Residence program as a way to use culture to reclaim our block and strengthen our community roots.”
Scott Oshima
Sustainable Little Tokyo Program Director, JACCC
(Image: Daren Mooko) -
Assembly for Chinatown
Designing for COVID Resilience
-
APANO arts and literary festival!