हाम्रो दृष्टिकोणः हाम्रा प्रिय एएपीआई (AAPI) समुदायहरु

हामी न्याय र समानताका लागि प्रतिच्छेदन आन्दोलनको हिस्सा हौं ।

अधिक न्यायसंगत समुदायका लागि हाम्रो एएपीआई (AAPI) आन्दोलन तबमात्र सफल हुन्छ जब हामी विभिन्न रंगका साथी समुदायहरु, कामगर्ने बर्ग, समलिंगी र तेश्रो लिंगी लगायतका लैंगीक अल्पसंख्यक (LGBTQ+) तथा सामाजिक न्यायका लागि संघर्ष गरिरहेका अरु समुदायसँग एकतावद्ध भएर काम गर्छौं ।  हामी तबमात्र प्रतिच्छेदन आन्दोलनमा वास्तविक रुपमा योगदान दिन सक्छौं जब हामीले हाम्रो आफ्नो आफ्नो विशेष अधिकारलाई स्वीकार्छौं र हाम्रा समुदायका विविध अनुभवहरुलाई समावेश गर्दछौं ।